नक्सापास नगरी संरचना नबनाउन कोहलपुर नगरपालिकाको निर्देशन
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकाले नक्सापास नगरी कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ । नगरपालिकाले १३ बुँदे निर्देशन जारी गर्दै निजी तथा सार्वजनिक जग्गामा नक्सा पासविना कुनै संरचना नबनाउन...