उपसभापति खड्कालाई ताेकियाे चुनावी कमान्डर
काठमाडौँ । नेपाली काँग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । मङ्गलवार केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन...