नर्सिङ लाइसेन्सको नतिजा प्रकाशित , परीक्षामा ४५ प्रतिशत अनुत्तीर्ण
काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्सिङतर्फको २९औँ मिडवाइफरीतर्फको छैटौँ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । परिषद्ले हिजो (शनिबार) लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत अनुत्तीर्ण भएका छन् । नर्सिङ...