१३ फाल्गुन २०७८, शुक्रबार
शिक्षामा बजेट बढाउन आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनारायण...