देशभित्र प्रतिव्यक्ति दिनमा २५ हजारसम्म मात्र पठाउन पाइने !
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आन्तरिक विप्रेषण(रेमिट्यान्सको) सीमा घटाउँदै एक लाखबाट २५ हजारमा झारेको छ । केन्द्रीय बैङ्कले आज बुधवारदेखि नै लागू हुने गरी रकम स्थानान्तरणको सीमा घटाएको हो। विप्रेषण...