प्रमुख प्रतिपक्षको अवरोधबिच एमसीसी टेबल गर्नु आपत्तिजनक : रावल
काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयता परियोजना (एमसीसी) टेबल गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन् । रावलले प्रमुख प्रतिपक्षको अवरोधबिच एमसीसी टेबुल गर्नु आपत्तिजनक रहेको बताएका छन्...