अमेरिकाले नेपाललाई एमसीसी पारित गर्न दबाब दिइरहेको चीनको आरोप , प्रतिरोध गर्ने चेतावनी
काठमाडौँ । चीनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेको आरोप लगाएको छ । आज (शुक्रबार) बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कूटनीति’...