त्रिविमा फागुन १ देखि भौतिक उपस्थितिमै पठनपाठन, रोकिएका परीक्षा पनि सञ्चालन गर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने...