इलाम, धनकुटा, काठमाडौँ र हेटौँडाको नासुको परीक्षा केन्द्र तोकियो
काठमाडौँ । लोक सेवा आयोगले खोटाङ, इलाम, काठमाडौँ र हेटौँडाको नायब सुब्बाको पहिलो चरणको परीक्षा केन्द्र तोकेको छ । आयोगले धनकुटा कार्यालयको विज्ञापनमा इलाम र खोटाङ परीक्षा केन्द्र राखी परीक्षा...