यस्तो छ पर्यटन बोर्डका सीईओलाई हटाउन जाँचबुझ समितिले बुझाएको प्रतिवेदन
काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख(सीईओ) धनञ्जय रेग्मीको सम्बन्धमा गठित जाँचबुझ उप–समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा विभिन्न ११ वटा गल्ती औँल्याउँदै पदबाट बर्खास्त गर्नुपर्ने राय दिएको छ । कार्यकारी समितिले...