राष्ट्र उत्थान लघुवित्तले फागुन ४ देखि साढे आठ लाख कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी फागुन ४ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने आठ...