मन्त्री झाँक्रीले हटाइन् धोबीखोला आसपासमा सडक ओगटेर राखिएका निर्माण सामग्री
काठमाडौँ । सरकारले धोबीखोला करिडोरमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाएको छ । ती सामान हटाउन सहरी विकास मन्त्री रामकुमारी झाँक्री स्थलगत अनुगमनमा पुगेकी थिइन् । धोबीखोला सरसफाइ गर्ने क्रममा...