संविधानसँग ऐन बाझिएकै छ, संशोधनपछि मात्रै स्थानीय चुनाव हुन्छ : नेता बिडारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवम् वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले स्थानीय तहको निर्वाचनका सन्दर्भमा संविधान र ऐन बाझिएको बताएका छन् । आज (आइतबार) रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा...