काँग्रेस महासमिति सदस्य अरुण चौधरीद्वारा पार्टी परित्याग
धनगढी । नेपाली काँग्रेसका महासमिति सदस्य अरुण चौधरीले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले आज (आइतबार) आफ्नो फेसबुकवालमा लेखेका छन्, ‘देश विकासमा योगदान पुर्याउने ठुलो अपेक्षासहित विगत केही वर्षदेखि...