मन्त्रिपरिषद् बैठकद्वारा प्रदेश निर्वाचन सञ्चालन नियमावली पारित
विराटनगर । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकको सो निर्णयपछि प्रत्यक्ष...