जग्गा प्रशासनमा ऐतिहासिक फड्को मार्दैछौं : महानिर्देशक पौडेल
काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले धितो रोक्का/रोक्का फुकुवा सम्बन्धी कार्य अनलाइन प्रणालीमार्फत हुँदा समय, साधन र श्रोतको बचत हुने जनाएको छ । जग्गा रोक्का फुकुवा सम्बन्धी कार्य अनलाइन...