प्रधानसेनापति र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्क बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा...