ट्रष्टले खाली गरायो काठमाडौँ प्लाजा, अटेरी गर्नेको पसलमा सिल
काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयले कमलादीस्थित काठमाडौँ प्लाजा खाली गराएको छ । चैत ३१ गतेसम्म भवन खाली गराउन व्यवसायीलाई निर्देशन दिएको ट्रष्टले बिहीबार भवन खाली गराइएको ट्रष्टका सहसचिव डा।भीष्मकुमार भूसालले...