सर्वोच्च बारको चियापान कार्यक्रममा प्रधानन्यायाधीशलाई बोलाएको भन्दै वरिष्ठ अधिवक्ताहरुले गरे बहिस्कार
काठमाडौँ । वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् । दशैंको अवसरमा सर्वोच्च बारले बुधबार चियापान कार्यक्रम राखेको थियो, जहाँ प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको थियो...