संसद् अधिवेशन हठात् अन्त्य गरेर अध्यादेश ल्याउनु गलत हो : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन् । उनले बुधवार सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै...