स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाँदै
काठमाडौँ । सरकारको निर्णय अनुरुप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड...