टेलिकममा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग
काठमाडौँ । नेपाल टेलिकमको सेवा प्रवाहका विषयमा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग गर्दै तीन कर्मचारी सङ्घ सङ्गठनले यही साउन ७ गतदेखि धर्नामा उत्रेका छन् । फोरजी, एफटिटीएच, आइपिटिभी, आरटिडीएफलगायतका टेलिकमका चालु...