सरकार अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेश प्रमुखको ध्यानाकर्षण
रुपन्देही । लुम्बिनी प्रदेशमा शङ्कर पोखरेलको नेतृत्वमा रहेको सरकार अल्पमत रहेको भन्दै विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । हिजो प्रदेश प्रमुख भएर बुटवल आएका शेरचनलाई...