अमेरिकामा हेलिकोप्टर दुर्घटना, चारको मृत्यु
लस एन्जेलस् । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे...