सानिमा लाइफले साउन २० देखि आईपीओ बिक्री गर्ने, ५४ लाख कित्ता सर्वसाधारणलाई
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६०...