स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन बिहीबारदेखि
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही बिहीबार र शुक्रबार सातौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या विज्ञलाई एउटै थलोमा भेला गरी जनस्वास्थ्य क्षेत्रका अनुसन्धानको आवश्यकताबारे...