बझाङको बुंगल नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका कुँवरले दिए स्वतन्त्र उम्मेदवारी
काठमाडौँ । बझाङको बुंगल नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष किशोर कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका दलहरुको भागबन्डामा असन्तुष्टि जनाउँदै आएका कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता...