सुरक्षा चुनौतिबारे प्रधानसेनापति र उच्च सैन्य अधिकारीबीच छलफल
काठमाडौँ । प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रम र सुरक्षा चुनौतीबारे प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतनापतिहरु र उच्च सैन्य अधिकारीसँग छलफल गरिरहेका छन् । विकसित घटनाक्रमबाट आउनसक्ने सम्भावित सुरक्षा चुनौतिबारे प्रधानसेनापती थापाले भर्चुअल...