अव्यवस्थित सहरीकरण नै महानगरको समस्या : रामकुमारी झाँक्री
काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अव्यवस्थित सहरीकरणले गर्दा महानगरका खोलामा बाढी आउँदा सबै बस्तीमा छिरेको बताएकी छन् । आज (मंगलबार) काठमाडौँमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र...