काँग्रेसका तीन जिम्मेवारी : वरिष्ठ नेता पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औँ महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको बताएका छन् । काठमाडौँस्थित जिल्ला सम्पर्क समितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रमलाई...