जनप्रतिनिधिलाई धम्की दिएपछि गुण्डा नाईके राधे पक्राउ
काठमाडौँ । प्रहरीले धादिङका गुण्डा नाइके राधे भण्डारीलाई पक्राउ गरेको छ । बिहीबार धादिङबेशीबाट पक्राउ परेका राधेविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्न लागेको हो। सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीमाथि...