केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकिएको छैन -महन्थ ठाकुर
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि बाबुराम भट्टराई–उपेन्द्र...