केन्द्रीय समिति बैठकअघि देउवाले भेटे कोइरालालाई
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समिति बैठक बस्नुअघि गत महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालासँग भेट गरेका छन्। देउवालाई भेट्न शेखर आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास...