सानेपामा काँग्रेस पदाधिकारी बैठक जारी
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ। आज अपरान्ह ३ बजेदेखि बैठक जारी छ। बैठकमा कार्यव्यस्ता देखाउँदै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित...