प्रहरी हेडक्वार्टरमा थप २८ प्रहरीमा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७२ पुग्यो
काठमाडौं । प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालमा कार्यरत थप २८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमित प्रहरीको संख्या ७२ पुगेको छ । प्रहरी प्रधान...