नेपालका विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एडिबीको प्रतिबद्धता
काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी)का महानिर्देशकले नेपालको विकास एजेन्डा र महामारीपछिको पुनरुत्थानका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दक्षिण एसियाका लागि बैङ्कका महानिर्देशक केनिची योकोयामाले नेपालको...