पत्रकारहरूको निःशुल्क उपचार गर्ने नीति कार्यान्वयन गर्न सरकारलाई महासङ्घको ध्यानाकर्षण
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको निःशुल्क उपचार गर्ने नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टसहितको टोलीले आज (बिहीबार) अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर ध्यानाकर्षण...