कुनै सांसदले एमसिसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन : भीम रावल
काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसिसीमा थुप्रै ‘राष्ट्रघाती प्रावधान’ रहेको भन्दै त्यो स्वीकार गर्न नहुने बताएका छन् । आज (बुधबार)को संसद् बैठकपछि संवाददाताहरूसँग कुराकानी...