थप ५३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्योे, निको हुनेको संख्या २,२२४
काठमाडौं । आज ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९० जना महिला र ४४८ जना पुरुष रहेको स्वास्थ मन्त्रालयको नियमित प्रेस ब्रिफिङ गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...