संविधान र कानुनी दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन् । गृह मन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले कानुनको...