बाघ संरक्षण गरेबापत बर्दिया निकुञ्जले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौँ । बाघको सङ्ख्या दोब्बर तुल्याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ । सन् २०१० यता लोपोन्मुख प्रजातिको सङ्ख्यालाई दोब्बर तुल्याएको भन्दै बर्दियासहित भारतको सत्यमंगलम बाघ संरक्षण...