बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गर्दै सरकार, १५ दिन भित्र पठाइसक्न प्रशासकीय अधिकृतलाई पत्राचार
काठमाडौँ । सरकारले विदेशबाट फर्किएर मुलुक भित्र बेरोजगार भई बस्नु परेका युवाको तथ्याङ्क सङ्कलन गर्दैछ । २४ कात्तिकको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश पुगे पनि कोरोना भाइरसको...