झापाका २८ जना कोरोना संक्रमण मुक्त, अस्पतालबाट डिस्चार्ज
सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज २८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य प्रोटोकल अनुसार लगातार दुई पटकसम्मको पीसीआर जाँच रिपोर्ट नेगेटिभ...