नियमावलीमा एकरूपता कायम गर्न आवश्यक
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले विभिन्न निकायले नियमावली तथा कार्यविधि आआफ्नै ढङ्गले बनाउँदा समस्या परिरहेकाले त्यसलाई एकरूपता कायम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन...