चौरजहारी घटना : वडाध्यक्षसहित २० जनाविरुद्ध किटानी जाहेरी
जाजरकोट । शनिबार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल,...