‘अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित स्वदेश फर्काऊ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित ढङ्गले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र...