गायक जेबी टुहुरेको निधनप्रति राष्ट्रपतिद्वारा शोक प्रकट
काठमाडौँ । राट्रपति विद्यादेवी भण्डारीले जनगायक जेबी टुहुरेको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै उनका शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। राष्ट्रपतिले आज साँझ सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै...