आन्तरिक राजश्व विभागका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई करदातासँग सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् । विभागले बिहीबारदेखि सुरु गरेको नयाँ कर प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले विभागका...