कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, थप ११६ जनामा कोरोना पुष्टि
काठमाडौं । आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै मन्त्रालयका प्रवक्ता तथा डा. जागेश्वर गौतमले आज थप ११६...