घरायसी उपभोक्तालाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न आयल निगमको निर्देशन
काठमाडौँ। नेपाल आयल निगमले एलपी ग्यास उद्योग तथा वितरकलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री गर्न निर्देशन दिएको छ। निगमले देशभर सञ्चालनमा रहेका ग्यास उद्योगलाई आफ्ना उद्योगबाट वितरकलाई बिक्री...